तुलसीपुर, माघ ८ । नेपाली काँग्रस दाङका सभापति शंकरप्रसाद डाँगीलाई मातृ शोक परेको छ ।
सभापति डाँगीकी ८० बर्षीया आमा हरिकुमारी डाँगीको बिहीबार बिहान घोराहीमा उपचारका क्रममा मृत्यु भएको काँग्रेस दाङका सचिव अर्जुन योगीले बताएका छन् ।
स्वर्गिय हरिकुमारी डाँगीको शब अन्तेष्टिका लागि देबघाट लगिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार