२०८२ माघ ८ गते बिहिवार

सुशासन र डेरीभरीका लागि मेरो उम्मेदवारी – कमल सुबेदी


तुलसीपुर, माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुबेदीले सुशासन र डेलीभरीका लागि आँफुलाई मतदान गर्न आग्रह गरेका छन् ।

दोस्रो कुरा उनले बालेनलाई प्रधानमन्त्री बनाउन घन्टीमा मतदान गर्न आग्रह गरे ।


मंगलबार तुलसीपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता पछि उनले दाङ – ३ मा बिगत ३५ बर्षदेखि प्रतिनिधिहरुले गर्न नसकेको तथा बाँके राखेको कामहरु पुरा गर्न आँफुले जितेपछि भूमिका खेल्ने बताए ।


युवालाई प्रबिधिमैत्री बनाउने, उद्यमशिल बनाउने तथा रोजगारी सृजना गरिने कुरा गरे । केही दिनमै स्थानीय बिकासका बाचा पत्र सार्वजनिक गरिने बताए ।

सुबेदी अघिल्लो निर्वाचनमा पनि राश्वपाका उम्मेदवार थिए । जस्ले १५ बढी मत पाएका थिए ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *