तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?

तुलसीपुर, साउन २२ । सवारी दुर्घटनामा ज्यान गुमाएकी तुलसीपुरकी २१ बर्षीया कल्पना केसी डाँगीका घर परिवार, आफन्त र तुलसीपुर उपमहानगरपालिकाका पदाधिकारीका बीचमा पाँच बुँदे सहमति भएको छ ।शुक्रबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित पक्ष र उपमहानगरका पदाधिकारी बीचमा सहमति भएपछि कल्पनाका घर परिवार तथा माइती पक्ष उनको पोष्ट मार्टम पछि शब बुझ्न राजी भएका हुन … Continue reading तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?