श्रीमति कल्पना मृत्युको २४ घन्टा भित्रै कतार बाट तुलसीपुर आइ पुगे मनोज

तुलसीपुर, साउन २२ । २१ बर्षीया श्रीमति कल्पना केसी डाँगीको सवारी दुर्घटनामा मृत्यु भएको २४ घन्टा भित्रै उनका श्रीमान ३२ बर्षीय मनोज डाँगी कतार बाट तुलसीपु आइपुगेका छन् ।बिहीबार दिउँसो राप्ती राजमार्ग अन्तगर्त तुलसीपुर उपमहानगरपालिका – ६ स्थित गुम्ह्रा चोक र मदन आश्रित चोकको बीचमा सवारी दुर्घटनामा परि कल्पनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार … Continue reading श्रीमति कल्पना मृत्युको २४ घन्टा भित्रै कतार बाट तुलसीपुर आइ पुगे मनोज