Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


तुलसीपुरमा सामाजिक संघ संस्थाहरुको उदाहरणिय कार्य

यात्रुलाई निशुल्क, गाँस, बास र यातायात सेवा


दाङ, बैशाख ११ । राजधानी लगाएत विभिन्न स्थानवाट तुलसीपुर आइपुग्ने मजदुर तथा सर्वसाधारणलाई निशुल्क, गाँस, बास र कपासको व्यवस्था गरिदै आइएको छ । तुलसीपुर उद्योगवाणिज्य संघको नेतृत्वमा यसक्षेत्रका विभिन्न सामाजिक संघ संस्थाले मिलेर मानविय सेवा भावले यो काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal