Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


बजारको फोहरले गाउँका किसान आजिद (भिडियो रिपोर्ट)


दाङ,पुस १८ । दाङको घोराही उपमहानगरपालिकाले फोहरवाट बायो ग्यास उत्पादनको तयारी गरिरहेको छ । तर, जिल्लाकै अर्कौ तुलसीपुर उपमहानगरपालिकाको भने हालसम्म दिर्घकालिन रुपमा फोहर व्यगस्थापन गर्ने डम्पिङ साईड समेत छैन । त्यही भएर बजार बासीले पातुखोलामा जथाभावी फोहर फाल्दै आएका छन् । त्यो फोहर सिंचाई कुलो हुँदै गाउँघरमा पुग्छ । त्यसवाट हिउँदमा समेत गाउँका किसान आजिद छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal