Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


बहिरा विद्यार्थीलाई छुट्टै कक्षाको व्यवस्था गर


दाङ,असोज २४ । दाङमा बहिरा विद्यार्थी र अन्य विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पढाउँदै आइएको छ । सबै शिक्षकले सांकेतिक भाषा जान्दैनन् । त्यसैले बहिरा विद्यार्थीले शिक्षकले पढाएको केही कुरापनि बुझ्न सकिरहेका छैन्न । जस्ले गर्दा सरकारको लगानी बालुवामा पानी सरह हुने अवस्था देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal