२०८२ चैत्र २ गते सोमवार

बाजुरामा फेरि भूकम्पको धक्का

बाजुरा,बैशाख १० । बाजुराको कुलदेवमाडौं आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

दिउँसो १ः१२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि १२ चैतमा बाजुरामा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो। आजको भूकम्पबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *