२०८२ माघ २३ गते शुक्रवार

माओवादी केन्द्र लुम्बिनीको विशेष शाखाको अध्यक्षमा केसी

दाङ, माघ २२ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश विशेष शाखा समितिको अध्यक्षमा नरेन्द्र केसी चयन भएका छन।

शाखाको शनिबार घोराहीमा सम्पन्न भेलाले ५५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा ओविन्द्रबहादुर महरा, परिमाण बुढा (क्षितिज) र सचिवमा विनप्रसाद पुन (टार्जन) सर्वसम्मत चयन भएका हुन ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *