२०८१ असार २९ गते शुक्रवार

सन्दीप लामिछाने निलम्बित


दाङ, भदौ २३ । राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई निलम्बित भएका छन् ।

क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले बिहीबार बेलुका लामिछानेलाई निलम्बित गरेको हो ।

प्रेस विज्ञप्तिमार्फत क्यानले त्यस्तो जानकारी दिएको छ ।

लामिछानेमाथि १७ वर्षीया एक नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।

हाल उनी क्रिकेट खेल्न बिदेशमा छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *