२०८२ असार ४ गते बिहिवार

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं,भदौ ३१ । सरकारले भोलि असोज १ गतेबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि(शनिबार) असोज १ गते राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि आज शुक्रबार प्रतिनिधिसभाबाट तीन विधेयक स्वीकृत भएका थिए।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *