२०८१ चैत्र १२ गते मङ्गलवार

समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने

काठमाडौं,भदौ २६। निर्वाचेन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जस अनुसार असेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ ।

उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ ।

दलहरुले बन्द सूची सच्याएर असोज 1 देखि १६ गतेसम्म पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *