२०८२ असार ७ गते आइतवार

राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा रायमाझी

काठमाडौं, भदौ १४ । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनित गरेको छ ।

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् ।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा ९१० बमोजिम रायमाझी मनोनित भएका हुन् ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *