२०८१ साउन ६ गते आइतवार

नेता गिरिको निधनले प्रधानमन्त्री देउवा स्तब्ध,सच्चा र असल नेता गुमाएको भनाइ

काठमाण्डौ,भदौ ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेता प्रदीप गिरिको निधनले निकै स्तब्ध बनाएको बताएका छन ।

उनको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाले बताएका छन ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेता गिरिको आत्माको चिर शान्तिको कामना गर्दै यस दुस्खद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *