२०८१ साउन ९ गते बुधवार

कांग्रेसले निर्वाचन आयोगमा गर्‍यो दल दर्ता

काठमाण्डौ,साउन ३१ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

उपसभापति धनराज गुरुङ, मूख्य सचिव कृष्णप्रसाद पौडेलसहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले संघ र प्रदेशको लागि दल दर्ताको लागि निर्धारण गरेको अन्तिम दिन कांग्रेसले दल दर्ता गरेको हो ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *