२०८२ असार ५ गते शुक्रवार

नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल

बुटवल,साउन २४ । नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेशको इन्जार्चमा कमल खनाल चयन भएका छन् ।

पार्टीको शनिवार ललितपुरमा बसेको बैठकले खनाललाई लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो ।

जनता समाजवादी पार्टीबाट अलग भएर डा।बाबुराम भट्टराई लगायतले नयाँ पार्टी गठन गरेका हुन्।

नयाँ पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षसहित पदाधिकारीहरू चयन गरेको थियो ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *