२०८१ जेष्ठ ३० गते बुधवार

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाण्डौ,जेठ २३ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ। बैठक अहिले बस्दै छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *