२०८१ बैशाख ६ गते बिहिवार

तुलसीपुरमा विप्लवका एक कार्यकर्ता पक्राउ

 

दाङ,मंसिर २ । दाङको तुलसीपुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २६ बर्षीय ठाकुरप्रशाद विकलाई पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।

विक विप्लव समुहको दलित मुक्ति मोर्चाको जिल्ला कमिटी उपाध्यक्ष भएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । सोमवार तुलसीपुरको सडकमा लुकिछिपी हिडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *