सुपा देउराली मन्दिर – महेन्द्र राजमार्ग देखि गोरुसिंङ्गे–सन्धीखर्क सडकखण्डको ४७ किलोमिटर दुरीमा रहेको सुपा देउराली मन्दिर धार्मिक, संस्कृतिक र प्राकृतिक मनोरम रुपले भरिपूर्ण रहेको छ । सुपा देउराली अर्घाखाँची जिल्लाको प्रशिद्द मन्दिर हो । पहाडको विचमा अवस्थित यस मन्दिरमा आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । फोटो : राजेश खत्री
प्रकाशित मिति : २०७५ पुष २३ गते सोमवार