दाङमा जडीबुटी उत्पादन बढयो,सबैभन्दा बढी टिमुर
दाङ,साउन ८ । दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०-०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ । गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो । उक्त आवमा टिमुर एक लाख ४९ हजार … Continue reading दाङमा जडीबुटी उत्पादन बढयो,सबैभन्दा बढी टिमुर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed