२०८२ चैत्र १ गते आइतवार

प्रगती विवरण सार्वजनिक गर्दै संघीय मामिलामन्त्री अमनलाल मोदी

काठमाडौं ,जेठ २५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण सार्वजनिक गर्दैछन् ।

मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले कार्य प्रगती विवरण सार्वजनिक गर्नका लागि दिउँसो साढे दुई बजे मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

मोदीले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *