२०८२ फाल्गुन २१ गते बिहिवार

नेत्रज्योति सघ दाङको सभापतिमा तेस्रो कार्यकालका लागि गिरी निर्विरोध

तुलसीपुर,बैशाख २३ । नेपाल नेत्र ज्योति सघ दाङ शाखाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः कृष्णकुमार गिरी निर्बिरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न सघको अधिबेशनले गिरीको नेतृत्वमा १३ जना सदस्यहरु सर्वसम्ममत रुपमा चयन गरेको हो ।

जस्को सदस्यहरुमा रेशमबहादुर खडका, भगवती शर्मा ,सुरेन्द्रबहादुर खडका, श्यामप्रकाश आचार्य, दिनेशकुमार डाँगी , पत्रकार लिला शाह, शारदा चौधरी, घनस्याम सुवेदी, चिरञ्जीवी रिजाल, तिलकबहादुर केसी, पत्रकार कृष्णप्रसाद घिमिरे (केपी) र प्रणवकुमार खड्का रहेका छन् ।

सघको बिधान अनुसार अन्य पदाधिकारी केही समय पछि मनोनित गरिने भएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *