२०८२ चैत्र २ गते सोमवार

तनहुँमा रास्वपाका स्वर्णिमको अग्रता कायमै, गोविन्द र सर्वेन्द्र पछ्याउँदै

तनहुँ,बैशाख ११ । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत भएको मतदानको गणना तनहुँमा जारी छ ।

बिहान ६ बजेसम्म ९ हजार २४६ मत गनिसक्दा रास्वपाका स्वर्णिम वाग्लेले सुरुवातिदेखिको अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेट अनुसार वाग्लेले ५०९१ मत प्राप्त गरेका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको १५४९ मत छ ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *