२०८२ असार ७ गते आइतवार

लुम्बिनी प्रदेश : माघी पर्बमा दुई दिन सार्वजनिक बिदा

तुलसीपुर, २९ पुस । माघि पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ ।

गत चैत २१ को मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशभर विदा दिईएको कानुन अधिकृत सीता घिमिरेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

माघ १ गते भने संघीय सरकारले नै विदा दिदै आएको छ ।

माघि पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत धुमधामका साथ मनाउदछन ।

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *