२०८० चैत्र ३० गते शुक्रवार

नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौं,पुस,७ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

त्यस्तै सपथ ग्रहण समारोहमा प्रतिनिधि सभाका १७ जना सांसद अनुपस्थित भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *