२०८० चैत्र ३० गते शुक्रवार

तुलसीपुर महोत्सव तीन दिन थप

बिहीबार चर्चित गायक प्रमोद खरेल आउदै

तुलसीपुर,पुस ६ । तुलसीपुरमा जारी महोत्सवको समय तीन दिन बढाइएको छ ।

तुलसीपुरमा पुस्तकालय स्थापना गर्नो उदेश्यले युथ्स अफ तुलसीपुरका आयोजनामा प्रथम लुम्बिनी प्रदेश स्तरिय केषि पर्यटन महोत्सवको समय पुस ९ गते थप भएको हो

।दर्शकको माग बढे पछि समय थप गरिएको आयोजक सस्था युथ्स बफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए ।

महोत्सवमा बुधवार गायक बद्री पंगनीले दर्शकलाई छमछम नचाएका थिए पंगेनीले दर्जन बढी गित गाएका थिए भने अञ्जली अधिकारीले नृत्य प्रस्तुत गरेकी थिइन ।

बुधवार १४ हजार दर्शकले मेला अवलोकन गरेको टिकट व्यवस्थापन समितिका संयोजक डम्बर डाँगीले बताए ।

यसैबीच भोली बिहीबार चर्चित गायक प्रमोद खरेल, गायीका टिका सानु, गायक तथा उद्घोषक दिपक खड्का लगाएतका कालाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *