२०८२ जेष्ठ ११ गते शुक्रवार

डिल्लीबहादुर चौधरी– घनश्याम पाण्डे भन्दा ४३२ मतान्तरले अगाडि


तुलसीपुर, मंसिर ६ । दाङ प्रदेशसभा ३ (क) मा नेपाली काँग्रेसका नेता तथा प्रदेश मन्त्री डिल्लीबहादुर चौधरीले अग्रता कायमै राखेका छन् ।

६६५८ मत गणना हुँदा मन्त्री चौधरी ३००० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले २५६८ मत प्राप्त गरेका छन् ।

उनीहरु बीचको मतान्तर ४३२ रहेको छ । पाण्डे तुलसीपुरका पूर्व मेयर हुन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *