२०८२ असार ४ गते बिहिवार

समानुपातिकतर्फका कांग्रेस उम्मेदवारको बन्दसूची सार्वजनिक

काठमाण्डौ ,असोज ९ । प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फका कांग्रेस उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ ।

बन्दसूचीलाई लिएर नेता शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

पार्टीको संस्थापन पक्षले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै उनीहरुले नाम सच्याउन दबाब दिएका छन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधि, दोस्रोमा फरमुल्लाह मन्सुर, तेस्रोमा जीवन परियार, अनि आठौँ नम्बरमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समेटिएका छन ।

कांग्रेसभित्र चुनावको टिकट वितरणलाई लिएर बिवाद बढ्दै गएको छ ।

असन्तुष्ट पक्षको पछिल्लो भेलाले समानुपातिकको बन्दसूची नसच्याए र टिकट वितरणमा एकलौटी गरेमा चुनावमा भाग नलिनेसम्मको चेतावनी दिएको छ ।

यी हुन प्रतिनिधि सभातर्फ कांग्रेसबाट समानुपातिकको बन्दसूचीमा रहेका नेताहरु

विमलेन्द्र निधि
फरमुल्लाह मन्सुर
जीवन परियार
डा। प्रकाशशरण महत
आनन्दप्रसाद ढुङ्गाना
डा। चन्द्रमोहन यादव
अनिल रुगांटा
डा।आरजु राणा देउवा
मञ्जु खाड
अम्बिका बस्नेत
प्रतिमा गौतम
रमा कोइराला पौडेल
सरस्वती अर्याल तिवारी ९महिला०
कान्तिका सैजुवाल
।।।।।।।।।।।।।
सरस्वती बजीमय
अञ्जनी श्रेष्ठ
लिला बोख्रिम
मिनाकुमारी लामा
सरु लामा
समिता खड्की
गंगा अवाल
सपना राजभण्डारी जोशी
रेनका काउचा मगर
तिर्थकुमारी गुरुङ
सरस्वती गुरुङ
मनोरमा शेरचन
लालकुमारी राना
सीताकुमारी राना
मधु जवेगु
गोपालमान श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ ९अपाङ्ग०
टेकप्रसाद गुरुङ
मोहन राई
रोमी गौचन थकाली
कर्माछिरिङ शेर्पा
दीपक लामा
कमोड सुब्बा
सनत मुर्मु
जगतबहादुर तामाङ
देवीराम पुन
सन्दीप राना
केशरमान रोका
ललितसिंह बोहरा
टेकबहादुर नाम्जाली मगर
गोविन्द भट्टराई
बालकृष्ण पाण्डे
वसन्त भट्ट
राम भट्टराई
डिल्लीराज कार्की
भरतराज वाग्ले
केदारनरसिंह केसी
भीम थपलिया
दामोदर गौतम
किरण गिरी
सरोज थापा
खुमाप्रसाद अर्याल
कीर्तिबहादुर खड्का
जयपति रोकाय
हस्तबहादुर मल्ल
नरेशबहादुर सिंह
लोकराज अवस्थी
भरतबहादुर स्वाँर
जनकबहादुर बम
मैना रावल कार्की
सुशीला भट्ट मिश्र
विद्यादेवी तिमल्सिना
रुक्मिणी घिमिरे
मधु शाही
अनिता ढुंगाना शाह
सुशीला उप्रेती
लक्ष्मी थापा
उमा दाहाल
किरण कोइराला
विमला योगी
कृष्णदेवी गिरी
हरिशरण नेपाली
विन विश्वकर्मा
गोविन्द परियार
मानवहादुर नेपाली
आशा विक
लोकबहादुर विश्वकर्मा
डम्बर सुनार
रुपा विक
शान्ति परियार
विष्णुमाया परियार
कोपिला विक ९महिला०
डा। सुरेशकुमार कनोडिया
रामचन्द्रप्रसाद कोइरी मौर्य
सीता मिजार
मुख्तबहादुर महतो
अब्दुल सतार
अलाद्दिन हुसेन
जावेदा खातुन जागा
योगेन्द्र चौधरी
चमुनारायण तबदार
हरिकृष्ण घोस
खेम डगोरा चौधरी
कल्पना चौधरी
जस्मिन मण्डल
विनाकुमारी थनेत
जीवन राना
रामकुमारी चौधरी
राकृश सिंह
नागिना यादव
मुख्ता यादव
निनु कर्ण
मिनाक्षी झा
रेणु यादव
किरण शर्मा झा

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *