२०८१ चैत्र ३ गते आइतवार

गोरुसिंगे–सन्धिखर्क सडक खुल्यो

अर्घाखाँची ,भदौ ३१ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा पहिरो गएपछि बिहानदेखि बन्द रहेको गोरुसिंगे–सन्धिखर्क सडक खुलेको छ ।

नरपानीको घुम्ती नजिकै सडक माथिबाट पहिरो खसेपछि गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएकोमा अहिले खुलेको वडाध्यक्ष श्रीधर महत्राले जानकारी दिए ।

सडक खुलेपछि बीच बाटोमै रोकिएका गाडीहरू गन्तव्यतिर लागेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *