तुलसीपुर, जेठ ५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा काँग्रेसका बीरेन्द्रकुमार शाह प्रतिपर्धी भन्दा ३९७ मतले अगाडि पुगेका छन् ।
२२०० मत गणना हुँदा शाहले १००२ मत प्राप्त गरेका छन् । यहाँ नेकपा एमालेका पदम पोखरेलले ६०७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
