२०८१ मङ्सिर २९ गते शनिवार

दाङका १०० वडामध्ये ३६ वडाको नतिजा (हेर्नुहोस्)

दाङ,जेठ २ । स्थानीय तह निर्वाचन अन्तर्गत दाङका १०० वडामध्ये ३६ वडाको नतिजा सार्वजनिक भएको छ ।


सार्वजनिक नतिजा अनुसार नेपाली काङ्ग्रेसले १२ ,नेकपा एमालेले १२,नेकपा माओवादीले ११ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजय प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसले जितेका वडाहरु
१ -घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
२ -लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
३ -बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
४ -बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
५- दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
६ -दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
७-दंगीशरण गाउँपालिका-रोषण जंग शाह

८-गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
९- बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली
१०- शान्तिनगर गाउँपालिका-३ मीनबहादुर केसी
११-बङ्गलाचुली गाउँपालिका-४ अध्यक्ष डासबहादुर डागी
१२ -बङगलाचुली गाउँपालिका -६ डोमबहादुर केसी

नेकपा एमालेले जितेका वडाहरु
१ -गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
२ -राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
३- दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
४ -बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
५ -बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
६ -राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
७ -दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी
८ -राप्ती -१ गेमबहादुर खड्का
९ घोराही -१४ अध्यक्ष भानसिङ बुढा
१०-घोराही उपमहानगरपालिका -१ अध्यक्ष राममणि पान्डेय
११-दङ्गीशरण गाउँपालिका-५, अध्यक्ष निरज बस्नेत
१२-बबइ गाउँपालिका -४ अध्यक्ष टेकबहादुर ओली


नेकपा माओवादी केन्द्रले जितेका वडाहरु
१-राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
२-शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
३-राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
४-राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
५-बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराज विश्वकर्मा
६- बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
७-बंगलाचुली गाउँपालिका–८ अध्यक्ष झविन्द्र गाहामगर
८-राप्ती गाउँपालिका- २ अध्यक्ष पहलमान चौधरी
९-लमही नगरपालिका -५ अध्यक्ष ओमप्रकाश सुवेदी
१०- बङगलाचुली गाउँपालिका -५ अध्यक्ष लिलाबहादुर घर्ती
११-गढवा गाउँपालिका -६ अध्यक्ष बीरबहादुर आले


स्वतन्त्र
१- शान्तिनगर गाउँपालिका–२ सुनिल वली

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *