२०८३ साउन १ गते शुक्रवार

रोल्पा ११४ जनाले उम्मेदवारी फिर्ता लिए

तुलसीपुर, बैशाख १७ । रोल्पामा ११४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसमध्य १७ जना प्रमुख÷ उपप्रमुख पदमा उम्मेदवारी दिएकाहरु छन् ।

जिल्लाका दश स्थानीय तहमध्ये रोल्पा नगरपालिकामा प्रमुखमा उम्मेदवारी दिएका १ जना र २ जना उपप्रमुखले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै १६ जना गाउँपालिका अध्यक्ष र ११ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यस्तै ३१ वडा अध्यक्ष र सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
रोल्पामा कुल ७२ वडा रहेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *