२०८१ माघ १३ गते आइतवार

सल्यानमा प्रहरी जवान मृत फेला

दाङ, चैत १५ । सल्यानको सितलपाटीमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ३ का २४ बर्षीय पवन केसी मंगलबार बिहान पोशकसहित मृत अवस्थामा फेला परेका हुन ।

उनको शब बिहान साढे ६ बजेतिर भिरमुनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

डिएसपी खड्काका अनुसार केसीको डिउटी मंलबार बिहान २ बजेदेखि ६ बजेसम्म रहेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *