२०८१ चैत्र ६ गते बुधवार

दाङमा म्यादी प्रहरीका लागि ७६६३ जनाले आबेदन दिए

दाङ, चैत १२ । म्यादी प्रहरीका लागि दाङमा ७६६३ जनाको आबेदन दिएका छन ।

जिल्लामा जम्मा १६०४ जना म्यादी प्रहरी भर्नाको लागि आवेदन माग भएकोमा चार गुणा बढीको आबेदन परेको हो ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभर करिब एक लाख जना म्यादी प्रहरी ४० दिनका लागि भर्ना गर्न आबेदन माग गरेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले निबेदन रुजु गर्ने काम भइरहेको र तोकिएको मापदण्डमा टेकेर छनोट प्रक्रिया सुरु गरिने बताए ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *