२०८१ चैत्र ३ गते आइतवार

दाङको भालुबाङबाट दुई बन्दकर्ता पक्राउ

दाङ,फागुन ४ । दाङको भालुबाङबाट दुई बन्दकर्ता पक्राउ परेका छन् ।

नेकपा माओवादी (क्रान्तिकारी) निकट अखिल (क्रान्तिकारी)का दाङ जिल्ला अध्यक्ष मनोज थापासहित दुई जना सो ठाउँबाट पक्राउ परेका जानकारी प्राप्त भएको छ ।

एमसीसी बिरोधको संयुक्त राजनीति दलले आह्वान गरेको नेपाल बन्दलाई सफल बनाउन सडकमा उत्रिएका विद्यार्थी अध्यक्ष मनोज पुन र नेकपा निकट थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *