२०८२ चैत्र १ गते आइतवार

पार्टीको कार्यकारी पदमा नबस्ने एमाले नेता पण्डितको घोषणा

काठमाण्डौ,मंसिर १३ । नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन ।

उपाध्यक्षको आकाङ्क्षी रहेका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको बन्द सत्रमा पेस गरेका सूचीमा उनको नाम केन्द्रीय सदस्यमा थियो । तर उनले केन्द्रीय सदस्य अस्वीकार गर्दै अब पार्टीको सङ्गठित सदस्य मात्रै रहने घोषणा गरेका हुन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *