
तस्विर ः फरककोण ।
तुलसीपुर, भदौ २२ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत वडाको नेतृत्व चुन्न मंगलबार बिहानदेखि मतदान सुरु भएको छ ।
इच्छाएको नेतृत्व चुन्न नेपाली काँग्रेसका नेता कार्यकर्ता आफ्नो पालो कुर्न लाइनमा बसेर मतदानमा सरिक भएका छन् ।
जिल्लाका एक सय वडाहरु मध्य सोमबार अन्य सबै वडाहरुमा निर्वाचन सम्पन्न भइसकेको छ ।
तर, तुलसीपुर ५,१९ र १६ मात्रै मंगलबार नेतृत्व चुन्न मतदान भइरहेको जिल्ला निर्वाचिन समितिले जानकारी दिएको छ ।




प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
