२०८१ चैत्र ३ गते आइतवार

जाजरकोटमा पहिरोले घर पुरिँदा बालकको ज्यान गयो

जाजरकोट,भदौ २१ । जाजरकोटको नलगाड गाउँपालिका–९ मा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ ।

आज बिहान गोरख खड्काको घर पहिरोले पुरिँदा उनका छोरा ९ वर्षका प्रचण्ड खड्काको ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ ।

गोरख र उनकी श्रीमती घाइते भएकी छिन ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *