२०८१ असार ६ गते बुधवार

तुलसीपुर ८ को इकाई भेला सम्पन्न

तुलसीपुर,भदौ १५ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं ८ इकाई भेला सम्पन्न भएको छ ।

इकाई सभापति लिलामणि गौतमको अध्यक्षता एवं जिल्ला सभापति कृतिबहादुर खडकाको प्रमुख आतिथ्यमा इकाई भेला सम्पन्न भएको हो ।

कार्यकममा जिल्ला सदस्य जितबहादुर केसी,देवा डांगी, वडा नं ८ का अध्यक्ष बेदबहादुर केसी,सल्लाहकार शोभाकर सापकोटा,महासमिति सदस्य राजेन्द्र प्रसाद धिताल,शिक्षक संघका पुर्ब नगर अध्यक्ष कृष्ण बहादुर केसी,नारायण भट्टराई लगाएतले मन्तव्य गरेका थिए ।

कार्यक्रममा जेष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान गरिएको थियोे ।

त्यस्तै सो अवसरमा सचिव भुप बहादुर केसीले प्रशासनिक प्रतिबेदन र कोषाध्यक्ष दुर्गा प्रसाद कंडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण सचिव किरण केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *