२०८१ चैत्र ९ गते शनिवार

रामचन्द्र पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डौ,साउन २५ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्दै छ ।

बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो ।

बैठक आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित हुने एक नेताले जानकारी दिए ।

आजै संस्थापनइतर जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । भेलामा आगामी महाधिवेशन, सरकारका काम र आगामी चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *