२०८२ असार ७ गते आइतवार

रोट्रयाक्ट क्लव अफ तुलसीपुरको अध्यक्षमा गणेश बस्तेत

तुलसीपुर,साउन ९ । रोट्रयाक्ट क्लव अफ तुलसीपुरको अध्यक्षमा गणेश बस्तेत चयन भएका छन । बस्नेत वर्ष २०२,०२२ का लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन ।

तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित अध्यक्ष बस्नेत सहितका पदाधिकारीहरूको पदस्थापन गरिएको छ ।

वर्ष २०२१र२२ का लागि ईलेक्ट प्रेसिडेन्टमा नारायण गौतम,उपाध्यक्षमा रञ्जन सिङ, सुरेन्द्र भण्डारी,,प्रवेश श्रेष्ठ ,सुरजजंग रायमाझी र महासचिवमा ईनुप भण्डारि चयन भएका छन ।

सो अवसरमा बोल्दै नवनियुक्त अध्यक्ष हेमराज बस्नेतले आफ्नो नेतृत्वमा गठित वर्ष २०२१,०२२ को समितिले संस्थाको गरिमालाई बचाउदै उदाहरणीय काम गर्ने बताए ।

उनले युवाहरुको नेतृत्व बिकास संगसंगै अन्य रचनात्मक काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

 

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *