काठमाडौँ,बैशाख १० । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
९ हजार ६ सय ६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८ हजार ७ सय ९८ र एन्टीजेनबाट ८ सय ६६ गरी जम्मा २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार