२०८१ जेष्ठ ८ गते मङ्गलवार

नेपालमा थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्‍यु

काठमाडौँ,बैशाख १० । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

९ हजार ६ सय ६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८ हजार ७ सय ९८ र एन्टीजेनबाट ८ सय ६६ गरी जम्‍मा २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *