२०८१ चैत्र ३ गते आइतवार

एसिड आक्रमण गर्ने बिरुद्ध कानून बनाउन हामी सदनमा प्रतिरक्षात्मक छौँः गगन थापा

काठमाडौं,फागुन २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले एसिड आक्रमण गर्ने बिरुद्ध कानून बनाउन आँफुहरु सदनमा प्रतीक्षारत रहेको बताएका छन् ।

समाजिक सञ्जाल ट्वीट माफर्त युवा नेता थापाले यस्तो बताएका हुन् ।

उनले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन सदनमा प्रतीक्षारत रहेको बताएका हुन् ।

साथै नेता थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने रु झुट प्रधानमन्त्रीज्यू भन्दै टिप्पणी गरेका छन् ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्नेरुझुट प्रधानमन्त्रीज्यू १ एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *