सवारी दूर्घटनामा मारिने तीन किशोरको पहिचान खुल्यो

तुलसीपुर,कात्तिक २६ । दाङमा मंगलवार बेलुका ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मृत्यु भएका तीनै जना किशोरको पहिचान खुलेको छ । मृतक सबै दाङ देउखुरीस्थित राप्ती गाउँपालिकाका किशोरहरु रहेका छन् । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाका १६ बर्षीय मनोज गाहा, राप्ती २ लालमटियाका १८ बर्षीय कसम पुन र राप्ती ८ पिपरीका १८ बर्षकै दिनेश … Continue reading सवारी दूर्घटनामा मारिने तीन किशोरको पहिचान खुल्यो