२०७८ जेष्ठ ४ गते मङ्गलवार

देउवाले गरे प्रचार विभागमा ४८ सदस्य मनोनित

काठमाडौँ,भदौ १८ । नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधनसहित०को धारा २५ ९९० बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । ती विभागहरुमा गरिएको मनोनयनको रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ ।

कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा डा। सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।

सदस्यहरुको नामावली यस्तो छ ः

 

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *