२०८२ कार्तिक २४ गते सोमवार

राप्ती प्रादेशिक अस्पतालका ९ जनालाई कोरोना संक्रमन पुष्टि

तुलसीपुर, भदौ १३ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमन पुष्टि भएको अस्पतालका दूई चिकित्सक सात जना स्वास्थ्यकर्मीलाई संक्रमन पुष्टि भएको तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकल पर्सन  विमल केसीले फरककोणलाई जानकारी दिए

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुलाई संक्रमन पुष्टि भएको हो

तुलसीपुर उपमहानगरपालिका वडा नं. का ३२ ३७ बर्षका दुई जना, वडा नम्बर का ३५ ४१ बर्षका दुई जना, वडा नम्बर का ५६बर्षीय एक जना वडा नम्बर १९ का ३५ बर्षीय एक जनामा संक्रमन पुष्टि भएको

त्यस्तै तुलसीपुरबाट स्वाब संकलन गरिएका घोराही १५ का ३२ बर्षका एक जना चितवन भरतपुर घर भएका २६ बर्षीय अर्का एकजनामा पनि कोरोना पुष्टि भएको त्यस्तै शनिवार घोराहीका थप ११ जनामा संक्रमन पुष्टि भएको

घोराही उपमहानगरपालिकाका फोकल पर्सन नारायण घर्तीका अनुसार लक्ष्मी बैंकका जना कर्मचारीलाई पनि संक्रमन पुष्टि भएको त्यस्तै घोराही १० नारायणपुर क्षेत्रका व्यापारी, वडा नं. १५ का जना, वडा नं. ११ का जना वडा का जनामा संक्रमन पुष्टि भएको घर्तीले बताए

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *