Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


शान्तिनगरमा प्रथम तरुण कप प्रतियोगिता हुने


दाङ,असोज २५ दाङको शान्तिनगर गाउँपालिकामा तरुण कप फूटवल प्रतियोगिता हुने भएको यही असोज २९ गतेदेखि कात्तिक गतेसम्म गरि दिन सम्म प्रतियोगिता सञ्चालन हुने भएको

शान्तिनगरमा पहिलो पटक सञ्चालन गर्न लागिएको प्रथम तरुण कप प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार नगदपुरस्कार,प्रमाणपत्र, मेडल सम्मान प्रदान गरिने त्यस्तै प्रतियोगितामा दृतिय हुने टिमलाई नगद १० हजार पुरस्कार, प्रमाणपत्र, मेडल सम्मान प्रदान गरिने भएको

तर उक्त प्रतियोगितामा बबई, दंगिशरण शान्तिनगर गाउँपालिका भित्रका खेलाडी मात्रै समावेश गरिने आयोजक शान्तिनगरगाउँपालिका वडा नं. का तरुण अध्यक्ष विमल खड्काले फरक कोणलार्य जानकारी दिए प्रतियोगितामा सहभागि हुन टिम दर्ता शुल्कभनेहजार राखिएको

स्थानीय जनकल्याण माविको प्राङगणमा सञ्चालन हुने प्रथम तरुण कप प्रतियोगिता नकआउट सिष्टम बाटखेलाइने भएको कात्तिक गते हुने समापन हुने कार्यक्रममा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, जिल्ला सचिवशंकरप्रशाद डाँगी, नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती, यातायात क्षेत्रका नेता सुरेश हमाल लगाएतका नेता कार्यकर्ता पुग्नेतालिका तय भएको अध्यक्ष खड्काले बताए तुलसीपुरमा दशैं अगाडि दोस्रो तरुणकप प्रतियोगिता गरिएको थियो 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal