Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


कोमल वलीको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक


दाङ,असार १६ । राष्ट्रियसभा सदस्य तथा चर्चित लोकदोहरी गायिका कोवल वलीको तीज गीत छड्के तिलहरी सार्वजनिक भएको छ । चर्चित गीतकार एकनारायण भण्डारीद्धारा संकलित गीतमा गायिका कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘शरद’ले स्वर भरेका छन् ।

गीतले दिदी बहिनी बीचको प्रेमको महत्व उजागर गरेको छ । साथमा मौलिक पर्व तीजमा हरेक नारीले लगाउने तिलहरीको पनि चर्चा गरिएको छ । वली दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर,चुरा पोतेमा सजिएर गीतमा अभिनय गरेका छन् ।

राष्ट्रियसभा सदस्य वलीले अघिल्ला वर्षहरुका तीजमा गाएका गीतहरु भन्दा यो गीत निकै सरर र सकारात्मक सन्देशले भरिएको एकजना महिला अधिकारकर्मीले बताइन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal