२०८१ बैशाख ८ गते शनिवार

अनिल खनालको ‘फर्केर आइदेउन निरमाया’ सार्बजनिक

काठमाडौं, असार ११। गायक रामचन्द्र चन्दको मौलिक लोक गीत फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया’ सार्बजनिक गरिएको छ । गीतमा अनिल खनालको शब्द र लय रहेको छ ।

हुम गैरेले निर्देशनमा बनेको भिडियोमा बिल्कुलै नयाँ अनुहारमा कृष्ण जंग हमाल र बर्षा कुँवरको अभिनय देख्न सकिनेछ। भिडियोलाई बसन्त महर्जनले आफ्नो क्यामेरामा कैद गरेका हुन भने सम्पादन निर्देशक गैरे आफैले गरेका हुन् । भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *