Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


सुवर्णको ‘नमाग मसँग माया’ सार्बजनिक


असार २२। गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठले आफ्नो नयाँ गजल गीत ‘नमाग म सँग माया’गीत सार्बजनिक गरेका छन । यो गीतमा स्वर, शब्द संगीत सुवर्णकै रहेको छ । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाईएको छ ।

भिडियोमा गायिका, मोडल तथा सञ्चालकर्मी सरिता भारतीसँगै अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्र कुमार खड्का, बन्दना मगरातीले अभिनय गरेका छन् । यो गीतको छायांकन मोहसिस श्रेष्ठले गरेका हुन् भने भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal